Breaking News

गाै बाेमबस्तमा कस्काे कति जीपिए ? यसरी हेर्नुहाेस् । हार्दिक बधाई तथा उज्वल भविष्यकाे शुभकामना !


यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा –२०७८ मा सहभागी भई उत्तीर्ण हुन सफल हुनु भएकोमा सम्पूर्ण विद्यार्थीहरु, ,शिक्षकज्यूहरु, अभिभावकज्यूहरुमा हार्दिक वधाईका साथ आगामी दिनमा उच्च शैक्षिक तथा समग्र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै यो  उपलब्धिका लागि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सल्लाह,सुझाव सहित सहयोग गर्नुहुने सबै शिक्षाप्रेमी महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

अमृत बुढाथाेकी
प्रधानाध्यापक

नतिजा हेर्न यहाँ किल्कि गर्नुहाेस् 

No comments