Breaking News

कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने सरकारकाे घाेषणा



 दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गरिने भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिवा खाजा कार्यक्रम विस्तार गरिने बताएकी हुन्।

आर्थिक वर्ष २०७६/०७७ देखि नेपाल सरकारले सामुदायिक विद्यालयमा पढ्ने सबै शिशु कक्षादेखि कक्षा ५ सम्मका बालबालिकाहरूलाई राज्यको नियमित बजेटबाट दिवा खाजा कार्यक्रम सुरू गरेको थियो।

https://saranginews.com.np/archives/1555


No comments