Breaking News

गौ बोमबस्तमा शैक्षिक सत्र २०७९ को लागि भर्ना खुल्यो ! (अनलाइन भर्ना यसरी हुनुहाेस्)

 

'The Future Begins Here'  भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ, मिलेर हामी सक्छ भनि अगाडी बढि बिगतका वर्षाहरुदेखि निरन्तर रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै  आइरहेको र गणस्तरीय शिक्षाका लागि प्रतिवद्ध यस श्री   गौ बोमबस्त माध्यमिक विद्यालय मालिका गाउँपालिका–५, मगरदाङ्ग, म्याग्दीमा शैक्षिक सत्र २०७९ देखि सिमित सिटमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरौदछौँ।  

आफ्नो नाम समयमा नै दर्ता गर्नुहोस। 


Register Now!


 गौ बोमबस्त माध्यमिक विद्यालय नै किन?

हाम्रा विशेषताहरु :
* विद्यार्थीकेन्द्रीत सिकाइ-सहजीकरण कार्यक्रम,
* तालिमप्राप्त, दक्ष तथा अनुभवी शिक्षक/शिक्षिकाद्वारा अध्यापन गराइने,
* प्रविधिमैत्री सिकाइ,
* विभिन्न सङ्घ/संस्थाहरुको सहयोग जारी रहेको,
* हरेक दिन बिहानी सभामार्फत् विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराइने,
* विद्यार्थीको पर्याप्त हेरचाह,
* पर्याप्त भौतिक सुविधा,
*गणित प्रयोगशाला भएको।  
*सु-व्यवस्थित विज्ञान प्रयोगशाला।  
*सु-व्यवस्थित कम्प्युटर प्रयोगशाला
*शैक्षिक केन्द्र बिन्दु।  
*प्रतिवद्ध शिक्षक।
*शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको प्रयोग।  
*बाहिरबाट आउने तथा शिक्षण सिकाइ क्रियाकलाप न्युन भएका विद्यार्थी हरुको लागि छात्रावासको व्यवस्था भएको।  
* अन्य जानकारीका लागि विद्यालयमै आई बुझ्न सकिने ।


  'The Future Begins Here'
 Shree Gau Bom Basta Secondary School

श्री गौ बोमबस्त माध्यमिक विद्यालय
मालिका गाउँपालिका–५, मगरदाङ्ग, म्याग्दी
Malika Rural Municipality, Debisthan-5, Magardang, Myagdi, Nepal

                    Contact -
Head Master+977-9847675548, +977-9847642969

No comments